विशेषज्ञ सेवा सहित जनरल ओ.पि.डी.को समय तालिका

सबै डाक्टरको टिकट बिहान ७:०० बजेदेखि दिउँसो ०१:०० बजेसम्म अस्पतालको काउन्टरबाट काट्न सकिन्छ।

आकस्मिक सेवा २४ सै घन्टा उपलब्ध छ ।