विशेषज्ञ सेवा सहित EHS ओ.पि.डी.को समय तालिका

समय: बिहान ८:०० बजेदेखि दिउँसो ०२:०० बजेसम्म ।

अग्रिम नाम बुकिङ गर्न सोमबार देखि शनिबारसम्म अस्पतालको फोन नम्बर ०२३-५९७००९ मा सम्पर्क गरी टिपाउन सक्नुहुनेछ।